मङ्सिर ५, भोजपुर । स्थानीय सुन्तला र जुनारले यहाँको बजार ओगटन थालेको छ । 

जुनार तथा स्थानीय पहाडे जातका सुन्तलाले उचित मूल्य पाउन थालेपछि पछि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मङ्सिर ५, भोजपुर । स्थानीय सुन्तला र जुनारले यहाँको बजार ओगटन थालेको छ । 

जुनार तथा स्थानीय पहाडे जातका सुन्तलाले उचित मूल्य पाउन थालेपछि पछि"/>

२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भोजपुरको सुन्तला बजारमा

२०७३, ५ मंसिर आईतवार ०८:३७


मङ्सिर ५, भोजपुर । स्थानीय सुन्तला र जुनारले यहाँको बजार ओगटन थालेको छ । 

जुनार तथा स्थानीय पहाडे जातका सुन्तलाले उचित मूल्य पाउन थालेपछि पछिल्लो समय किसान व्यावसायिक रुपमा सुन्तला खेतीतर्फ लागिपरेका हुन् । 

दशवर्ष अगाडिसम्म आफ्नो बगैँचामा फलेको सुन्तला नुनसँग साटने गरेकामा अहिले वार्षिक दुई लाखदेखि तीन लाखसम्ममा आम्दानी हुन थालेकाले यो सुनको रुपमा स्थापित भएको कृषक किसान राईले बताउनुभयो । 

मध्यपहाडी लोकमार्गसँगै गाउँ÷गाउँसम्म कच्ची सडक निर्माण भई जिल्लालाई सिधैँ तराईका ठूला सहरसँग जोडिएपछि सुन्तलाले बजार पाउन थालेको हो ।

स्वादिष्ट तथा स्वास्थ्यकर फलको रुपमा चिनिने सुन्तला अहिले घर बगैँचाबाटै गाउँघरकै र ा जिल्ला बाहिरका ठेकेदारले लिने गरेको सिद्धेश्वरका व्यवसायी कमल राईको भनाइ छ । जिल्लामा अहिले सुन्तला कलिलो हुँदै ठेकेदार गाउँ छिरेर बगैँचानै ठेक्का लिने गरेका छन् । 

विदेश गएर अरुको देशमा दुख गर्नुभन्दा आफ्नै गाउँघरमा व्यावसायिक खेती गारी मनग्य आम्दानी लिन सकिने सुन्तलाको नर्सरी तथा व्यावसायिक सुन्तलाखेती गर्दै आउनु भएका विष्णुप्रसाद अधिकारीको भनाइ छ । 

सुन्तलाखेतीतिर कृषक आकर्षित भएपछि जिल्ला कृषि विकास कार्यलय तथा जिल्लामा रहेका इलाका कार्यलयबाट बिरुवा उमार्ने याममा कृषकलाई ५० प्रतिशतको सहुलियतमा बिरुवा उपलब्ध गराइएको कार्यलयका प्राविधिक सहायक रामयतन यादपले बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा