मङ्सिर ८, भद्रपुर । झापामा यस वर्ष धानको उत्पादन करिब १५ प्रतिशतले वृद्धि भएको छ । 

जिल्ला कृषि विकास कार्यालयका कृषि प्राविधिक शालिकराम भट्टराईका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर ८, भद्रपुर । झापामा यस वर्ष धानको उत्पादन करिब १५ प्रतिशतले वृद्धि भएको छ । 

जिल्ला कृषि विकास कार्यालयका कृषि प्राविधिक शालिकराम भट्टराईका"/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

झापामा धान उत्पादनमा वृद्धि

८ मंसिर २०७३, बुधबार ०७:५६

मङ्सिर ८, भद्रपुर । झापामा यस वर्ष धानको उत्पादन करिब १५ प्रतिशतले वृद्धि भएको छ । 

जिल्ला कृषि विकास कार्यालयका कृषि प्राविधिक शालिकराम भट्टराईका अनुसार रोग कीराको प्रकोपको कमी तथा उन्नत बीउको प्रयोगका कारण उत्पादन बढेको हो । गत वर्ष उत्पादकत्व प्रतिहेक्टर ४ दशमलव ३१ मेट्रिक टन रहेकामा यस वर्ष ४ दशमलव ६९ मेट्रिक टन रहेको छ । 

जिल्लामा यस वर्ष ८७ हजार ५०० हेक्टर जग्गामा धानखेती भएको थियो । गत वर्ष ८३ हजार हेक्टर जग्गामा मात्र धानखेती भएको थियो । जग्गा प्लटिङका कारण धानखेती हुने क्षेत्र घट्दै गएको छ । 

जिल्लामा चार लाख १० हजार ३७५ मेट्रिक टन धान फल्ने गरेको छ । जिल्लामा सरकारले सुपर जोन(उत्कृष्ट क्षेत्र) कार्यक्रम घोषणा गरेको छ । जिल्लाका पूर्वी तथा दक्षिणी क्षेत्रका बनियानी, पाठामारी, पथरिया, बालुबाडी, केचना र पृथ्वीनगर गाविसमा धानका निम्ति सुपर जोन कार्यक्रम लागु गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ