दाङ—देउखुरीमा बन्दको पूर्ण प्रभाव, सडक, बजार सुनसान, जनजिवन प्रभावति

सन्तोषकुमार गुप्ता । दाङ १२ पुस ।"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दाङ—देउखुरीमा बन्दको पूर्ण प्रभाव, सडक, बजार सुनसान, जनजिवन प्रभावति

सन्तोषकुमार गुप्ता । दाङ १२ पुस ।"/>

१ माघ २०८२, बुधबार
काठमाडौँ - KTM

गौ हत्याको विरोधमा आज दाङ सहित मध्यपश्चिममा आमहडताल

१२ पुष २०७३, मंगलवार ०३:१७

दाङ—देउखुरीमा बन्दको पूर्ण प्रभाव, सडक, बजार सुनसान, जनजिवन प्रभावति

सन्तोषकुमार गुप्ता । दाङ १२ पुस । कैलालीमा १ सय २० वटा गाईगोरु मारेको बिरोधमा विभिन्न एक दर्जन बढी हिन्दुबादी संगठनहरुले आज मंगलबार गरेको एक दिने दाङ सहित मध्यपश्चिम क्षेत्रमा आमहडतालको पुर्ण प्रभाव दाङ—देउखुरीमा परेको छ ।  धार्मिक स्थल कैलालीको गोदावरी वनमा १ सय २० वटा गाईगोरु मृत अवस्थामा भेटिए पछि एक दर्जन बढी हिन्दुबादी संगठनहरुले बन्द आह्वान गरेका हुन् ।

हिन्दु जागरण नेपाल दाङ, ब्रामहण समाज दाङ, हिन्दु जागरण महिला संघ, हिन्दु जागरण बिद्यार्थी संगठन, कौशधन विरादरी सेवा समाज, पाण्डबेश्व मन्दीर धारपानी, अम्बिकेश्वरी मन्दिर अम्बापुर लगाएतका १२ वटा धार्मिक संस्थाहरुले गौ हत्याको बिरोधमा मंगलबार दाङ बन्दको आह्वान गरेका हुन् ।

ती १२ वटा संगठनहरुले सोमबार संयुक्तरुपमा बिज्ञप्ती जारी गरि गौ हत्याको बिरोध र उक्त घटनाको छानबिन गर्न सरकारलाई दवाव दिने उदेश्यले बन्द आह्वान गरिएको जनाएको छ । बन्दका क्रममा एम्बुलेन्स, प्रेस, सुरक्षाकर्मीका गाडीहरु बाहेक अन्य बजार, कलकारखाना, उद्योग, यातायातका साधन सबै बन्द रहने आयोजकले जनाएको छ । कञ्चनपुरको बेदकोट नगरपालिकाले छाडा गाइगोरु व्यवस्थापन गर्ने भन्दै ति गाईगोरुलाई गोदावरी पु(याएको स्वीकार गरेको छ । तर एक सय २० गाईगोरु मरेका भेटिएका छन भने अन्य करिब एक सय गाईगोरु पुरेको अनुमान स्थानिहरुले गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का