फागुन ९, कञ्चनपुर । आलुको बीउमा देशलाई आत्मनिर्भर बनाउनका लागि राष्ट्रिय कृषि अनुसन्धान परिषद्को आलु बाली विकास शाखाले आलुको बीउको प्रभावबारे अध्ययन थालेको छ । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन ९, कञ्चनपुर । आलुको बीउमा देशलाई आत्मनिर्भर बनाउनका लागि राष्ट्रिय कृषि अनुसन्धान परिषद्को आलु बाली विकास शाखाले आलुको बीउको प्रभावबारे अध्ययन थालेको छ । "/>
१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरमा आलुको बीउको अध्ययन सुरु

९ फाल्गुन २०७३, सोमबार ०७:४२

फागुन ९, कञ्चनपुर । आलुको बीउमा देशलाई आत्मनिर्भर बनाउनका लागि राष्ट्रिय कृषि अनुसन्धान परिषद्को आलु बाली विकास शाखाले आलुको बीउको प्रभावबारे अध्ययन थालेको छ । 

आलुबाली विज्ञ दानसिंह महराले आलुखेतीमा संलग्न झलारी पिपलाडी नगरपालिका–३ कोपिला आलु समूहमा आबद्ध किसानले लगाएका टिपिएर र सिविएस बीउको अवलोकन गरी बीउको अवस्थाबारे जानकारी लिनु भएको थियो । 

“आलुको बीउ किसानसम्म पुगे नपुगको, बीउमा रोग लागेको अवस्था, उत्पादन र बजार व्यवस्थापनबारे छलफल गरी सुधार्नु पर्ने र किसानलाई सहजरुपमा बीउ कसरी उपलब्ध गराउन सकिन्छ भन्नेबारे सुझाव लिएका छौँ” विज्ञ महराले 

“आलुको बीउका गुणस्तर राम्रो रहे पनि उत्पादन कम भएको, बीउ मागेको बेला नपाइने, महँगो रहेको र खेतमा रोप्ने बेला बीउ नपाइने गुनासो विज्ञ समक्ष राखेका छौँ” किसान पुरन चौधरीले भन्नुभयो । यहाँका २५ भन्दा बढी किसान आलुको बीउ उत्पादनमा संलग्न छन् । प्रतिवर्ष ७० क्विन्टल बढी आलुको बीउ यहाँका किसानले उत्पादन गर्दै आएका छन् । 

आलु बाली विकास कार्यक्रमअन्तर्गत बर्सेनि सात लाख बढी दाना पहिलो पुस्ताको आलु बीउ किसानबाट माग हँुदै आए पनि उपलब्ध गराउन गाह्रो रहेको महराले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन