दान बहादुर बुढा/चैत ११, मुगु । वन पाईने अन्य च्याउ भन्दा घर मै खेती गरिने कन्ने जातको च्याउले बजारमा राम्रै मुल्य पाउन थालेपछि  कार्कीवाडा गाँउका बर्ष २८ का र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दान बहादुर बुढा/चैत ११, मुगु । वन पाईने अन्य च्याउ भन्दा घर मै खेती गरिने कन्ने जातको च्याउले बजारमा राम्रै मुल्य पाउन थालेपछि  कार्कीवाडा गाँउका बर्ष २८ का र"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

च्याउ खेतीबाट मासिक लाखौ कमाई

११ चैत्र २०७३, शुक्रबार १७:१८


दान बहादुर बुढा/चैत ११, मुगु । वन पाईने अन्य च्याउ भन्दा घर मै खेती गरिने कन्ने जातको च्याउले बजारमा राम्रै मुल्य पाउन थालेपछि  कार्कीवाडा गाँउका बर्ष २८ का रामराज कार्की हिजो आज च्याउ खेतीबाट मासिक लाखौ रकम कमाई रहेका छन ।

अहिले बिएड पढाई सकेका  रामराज कार्की खालि बेरोजगारी बस्नु परेको र जागीर खाउ भने संघ सस्थामा प्रमुख राजनैतिक दलहरुसंग जागीरको लागी दश औला जोड्नु र बिदेश गएर श्रम पसिना बगाउनु  भन्दा आफ्नै गाँउ शहरमा पसिना बगाउछु भनेर यो च्चाउ खेति ब्यावसाय गरेको कार्कीले बताएका छन । 

 हिजोआज कार्कीले गमगढी बजारमा दिन प्रति दिन १० देखी १५ केजि सम्म च्चाउ बिक्री गरीरहेका छन । उच्च पहाड कृषि ब्याबसाय तथा जिबिकोपार्जन सुधार आयोजनाको अनुदान ८ लाख ५९ हजारको अनुदानमा ४  ओटा टहरा बनाई च्चाउ उत्पादन गरेका छन । 

हाल बजारमा प्रति किलो च्याउको मुल्य रु ४५० देखी ५०० सम्म दररेट रहेको छ । यो च्याउ उत्पादनमा १८ देखि ३० डिगी्र सेन्टीगे्रटको तापक्रममा बन्ध कोठामा गरीने यो खेतीले तिन महिनामा बेच्न मिल्ने हुन्छ भने प्रति पलाष्टिक थैलाबाट ५ देखी ८ केजी सम्म च्याउ उत्पादन हुन्छ ।

सदरमुकाम गमगढी बजार नजिक भएकाले पछिल्ला बर्षहरुमा साकाहारी र अन्य व्यन्तिहरुले मासुको विकल्पको रुपमा खान थालेपछि च्याउले रामै बजार लिएको छ । जिल्ला कृषि विकास कार्यालयका प्राबिधिक साहायक धर्म बहादुर शाहीले यो जातको च्याउ खानाले मोटोपना घटाउने, मुटुरोगी सन्चो जस्ता कारणले पनि यसको बजार राम्रो भएको बताउछन ।

भिडीयो १अ तय१५ सम्म सबै हुन सर


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का