खकेन्द्र केसी, 

साउन २१, सल्यान ।  

अबिरल वर्षाका कारण सल्यानको एक विद्यालयमा पहिरोले क्षेति पु¥याएको छ । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... खकेन्द्र केसी, 

साउन २१, सल्यान ।  

अबिरल वर्षाका कारण सल्यानको एक विद्यालयमा पहिरोले क्षेति पु¥याएको छ । 

२८ पुष २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

विद्यालयको भवन र खेल मैदान पहिरोले क्षति, विद्यार्थीहरुको पठनपाठनमा समस्या

२१ श्रावण २०७४, शनिबार १६:०९

खकेन्द्र केसी, 

साउन २१, सल्यान ।  

अबिरल वर्षाका कारण सल्यानको एक विद्यालयमा पहिरोले क्षेति पु¥याएको छ । 

जिल्लाको छत्रेश्वरी २ र साविकको दमाचौर ९ बुराँसेमा रहेको श्री जनता मा।वि।मा सनिवार विद्यालय माथिबाट खसेको पहिरोले ३ कोठे ट्रस्ट भवनमा क्षति पुगेको छ । एक कोठा कार्यालय भएको उक्त विद्यालयमा  पानी कोठा भित्र पस्दा कार्यालयका महत्वपूर्ण कागजात र अन्य सामाग्रीहरु भिजेको प्रधानध्यापक लालसिङ ओलीले बताएका छन् । पहिरोले खेलमैदान पुरिएको छ भने खानेपानीको ट्याङ्की पनि जोखिममा रहेको छ । माथिबाट पहिरो खस्ने क्रम जारी रहेकोले  विद्यार्थिको पठनपाठन जोखिममा रहेको छ । उक्त पहिरो हटाउन तथा रोकथामको लागि पहल गरेर विद्यार्थिलाई पढ्ने वातावरण गरिदिन विद्यालयले सम्बन्धीत सबै निकायलाई अपिल गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेलाई भद्रकालीको हिरासतमा राखिने, सोमबार अदालत हाजिर गरिने केरलामा दलित छात्रालाई सामूहिक बलात्कार, ६४ आरोपितमध्ये २० जना पक्राउ एनपीलगत्तै चन्द्र भण्डारीलेपनि गरे अध्यादेशको विरोध ओलीप्रति नेपालको कटाक्ष : अनुहार नै हेर्न मन लाग्दैन भन्नेहरू सत्ताका लागि मसँग दौडिएर आए ८४ को चुनावपछि मात्र कांग्रेस महाधिवेशन हुन्छ : शशाङ्क कोइराला रवि लामिछानेलाई फेरि पठाइयो हिरासत पाँच वर्षमा कृषि अनुदानमा १ खर्ब ७ अर्ब खर्च बाघको आक्रमणमा परी बर्दियामा महिलाको मृत्यु रवि लामिछानेको बयान सकियो, अब थुनछेक बहस हुने मकवानपुरमा दुई भारतीयसहित तीन जना प्रहरी नियन्त्रणमा नेकपा एससँग एकता गर्न हच्किए वामदेव गौतम, अभियानको बैठक अनिर्णित आर्मीले जित्यो पहिलो खेल, पुलिससँग फाइनल खेल्ने पक्का जय ट्रफीमा आर्मीलाई मधेशले दियो २८ रनको लक्ष्य लोकसेवा आयोग, विद्युत् प्राधिकरण र शिक्षा मन्त्रालयविरुद्ध सर्वोच्चमा रिट दायर नेपालमा टी२०आई खेल्न आउने नेदरल्याण्ड्स महिला क्रिकेट टोलीको घोषणा जय ट्रफी एलिट कप क्रिकेट: रित र शुभको अर्धशतकमा बागमतीले दियो पुलिसलाई ११६ रनको लक्ष्य काठमाडौँ जिल्ला अदालतमा रवि लामिछानेको बयान सुरु सरकारले अध्यादेश ल्याउनु गलत, ओली एकलौटी अघि बढे : एनपी साउद दुई हजार करोड क्लबतर्फ लम्किँदै ‘पुष्पा-२’ कोलम्बियामा विमान दुर्घटना: १० जना मृत फेला, ५ जना एकै परिवारका