ताराबहादुर महत । चैत्र ५, दोलखा । जिल्ला प्रहरी कार्यालय दोलखाले विभिन्न स्थानबाट ठुलो मात्रामा अवैध घरेलु मदिरा नष्ट गरेको छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । चैत्र ५, दोलखा । जिल्ला प्रहरी कार्यालय दोलखाले विभिन्न स्थानबाट ठुलो मात्रामा अवैध घरेलु मदिरा नष्ट गरेको छ ।

२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

प्रहरीद्वारा हजारौं लिटर अवैध घरेलु मदिरा नष्ट

२०७४, ५ चैत्र सोमबार ०२:०५

ताराबहादुर महत । चैत्र ५, दोलखा । जिल्ला प्रहरी कार्यालय दोलखाले विभिन्न स्थानबाट ठुलो मात्रामा अवैध घरेलु मदिरा नष्ट गरेको छ ।


जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयहरुबाट खटेको प्रहरी टोलिले शनिबार जिल्लाका विभिन्न ठाउँबाट व्यक्तिहरुको घरमा अवैध रुपमा उत्पादन गरी विक्री वितरणका लागि राखिएको अन्दाजी दुई हजार लिटर घरेलु मदिरा नष्ट गरेको दोलखाका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ।

प्रहरी टोलीले भिमेश्वर नगरपालिका तथा विगु, बैत्यश्वर, मेलुङ्ग, तामाकोशी, गौरीशंकर, शैलुङ्ग गाउँपालिकाका विभिन्न वडाहरुबाट घरेलु मदिरा उत्पादन गर्न राखिएको करिब ३ हजार ४ सय ७५ केजी कच्चा पदार्थ नियन्त्रणमा लिएर स्थानियहरुको रोहबरमा नष्ट गरिएको प्रहरी प्रमुख कार्कीको भनाई छ ।

अपराध न्युनिकरणको लागि अवैध रुपमा उत्पादित गाँजा तथा घरेलु मदिरा नियन्त्रण गर्ने अभियान अन्र्तगत मदिरा नष्ट गरिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो