२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

महोत्तरीमा व्यावसायिक बन्दै फुल खेति

५ चैत्र २०७४, सोमबार ०७:५९

गोपालप्रसाद बराल/चैत ५, बर्दिवास | महोत्तरी जिल्लामा पछिल्ला केही वर्षयता व्यावसायिक फुलखेती निकै फस्टाएको छ । पछिल्ला केही वर्षयता बजारमा फूलको माग बढ्दै गएपछि यहाँ यो खेती फस्टाउँदै गएको हो । फुल घर वरिपरि सजावटका लागिमात्र लगाइने गरेकामा अहिले यहाँका महिलाले व्यावसायिक रुप दिन थालेका हुन् । 

दुई वर्षअघि करेसा वरिपरिको फुलबाटै राम्रो आम्दानी पाइएपछि त्यसयता लगातार फुलखेती बढाउँदै यसपालि दुई कट्ठामा पु¥याइएको भङ्गाहा नगरपालिका–४ की रामपरी महतोले बताउनुभयो । “परार घर वरिपरि १०० वटा जति सयपत्री फुलका बोट थिए”, महतोले भन्नुभयो, “चाडपर्व, विवाह÷व्रतबन्ध र वर्षैभरि आयोजना हुने धार्मिक पूजाआजा र अनुष्ठानका लागि बाह्रै महिना फुल खोज्न आउँछन् । अनि फुल खेती बढाएकी हुँ ।” पोहोर सालदेखि त व्यापारी नै फुल खोज्दै आफ्नो बस्ती आउन थालेका महतोको भनाइ छ । 

त्यसैगरी बर्दिवास नगरपालिका–७ मनहरीपुरकी गृहिणी बिना खत्रीले पनि दुई वर्षयता फुल खेती बढाउँदै लानुभएको छ । “पहिले पहिले त घरको शोभा र यसो घरमै पूजाआजा गर्न केही बोट महोत्तरीमा व्यावसायिक बन्दै फुल खेति 

त्यसैगरी बर्दिवास नगरपालिका–७ मनहरीपुरकी गृहिणी बिना खत्रीले पनि दुई वर्षयता फुल खेती बढाउँदै लानुभएको छ । “पहिले पहिले त घरको शोभा र यसो घरमै पूजाआजा गर्न केही बोट फुल लगाउने गरेकी थिए”, खत्रीले भन्नुभयो, “पोहोर तिहारताका व्यापारी घरै आएर नसोचेको रकम दिँदै पूmल मागेपछि त खेती नै गरौँ भन्ने लागेर दुई कट्ठाजतिमा फूल लगाउन थालेकी हुँ ।” यसपालि त असोज पहिलो सातामा भएको स्थानीय तहको चुनाव, तिहार, मंसिरको चुनाव र भर्खरै बितेको महाशिवरात्रि पर्वमा गरी फुलबाटै रु २५ हजारभन्दा बढी रकम लिइसकिएको खत्रीको भनाइ छ । 

कुनै व्यावसायिक प्रयोजनबिना नै शोभाका लागि लगाइएको घर करेसाको मखमली, सयपत्री र गोदावरीसहितका फुलले घरै बसीबसी दुई÷चार हजार आम्दानी बनाइदिएको घरायसी काममै व्यस्त रहने गृहिणी महिलाको भनाइ छ । यसपालि असोजयता हालसम्म फुल खोज्दै आएका व्यापारी र अरु ग्राहकले आफ्ना ५० वटाजति बोटका सयपत्री फुलबाट रु सात हजार रकम दिइसकेका बर्दिवास–२ की पवित्रा खड्काले बताउनुभयो । फुल त आम्दानीकै स्रोत हुने बुझेपछि पवित्रासँगै उहाँका छिमेकीले पनि अब व्यावसायिक रुपमै फुल खेती गर्ने निर्णय गरेका छन् । “चाडपर्वका बेला राम्रो आम्दानी हुने रैछ, अब त राम्रो थुँगा फुल्ने सयपत्रीका बिरुवा समयमै ल्याएर लगाउँछु”, पवित्राकी छिमेकी गायत्री शर्माले भन्नुभयो, “यसपालि एक कट्ठामा फुल लगाउने तयारी गरेकी छु ।” 

अचेल फुल खोज्ने ग्राहकको ग्रामीण बस्तीमा लर्को नै देखिने गरेको छ । जिल्लाका बस्ती बस्तीमा फुल खोज्न हिँड्ने व्यापारीले दिनहुँजसो फुल काठमाडाँै पठाइने गरिएको बताएका छन् । तराईमा विवाहमा दुलहा चढ्ने गाडी सजाउन फुलका मालामा निकै खर्च गर्ने चलन बाक्लिएको छ जिल्लाकै फुल व्यापारी जितु भण्डारी मालीले भन्नुभयो, “विवाहका लगन बाक्लिएसँगै फुलको माग बढ्छ, त्यस्तो बेला ओरपर नै फुल पु¥याउन धौ–धौ पर्छ, अरु बेला राजधानीतिर पठाइन्छ ।” 

खासगरी तिहारलगायतका पर्वमा फुल खोज्नेहरुले मोलमोलाई नगरिकनै राम्रो मूल्य दिएपछि हरेक वर्ष तिहारमा उत्पादन लिनेगरी फूल खेती गर्न आफ्नो बस्ती÷टोलका सबैजसो गृहिणी महिला अग्रसर देखिएका भङ्गाहा नगरपालिका–५ की कमला गिरीको भनाइ थियो । 

जिल्लामा फुलको व्यावसायिक खेती गरिने पूर्वचलन नभए पनि चार÷पाँच वर्षयता व्यावसायिक रुपमै फुलखेती गरिन थालिएको छ । तिहार र छठजस्ता पर्व र सालैभरि आयोजन हुने धार्मिक अनुष्ठान एवम् पूजाअर्चनालाई लक्षित गरी यसको व्यावसायिक खेती शुरु गरिएपछि जिल्लामा थप एउटा आर्जनको बाटो खुल्न लागेको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत ओमप्रकाश बिराजीले बताउनुभयो । 

दश नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीय तह रहेको जिल्लामा पछिल्ला पाँच वर्षयता हाल बलवा नगरपालिकाको धमौरा, बनौटा, बन्चौरी र पडौल बस्तीमा भने किसानले व्यावसायिक रुपमै फुल खेती गर्दै आएका कार्यालयले जनाएको छ । ती बस्तीमा उत्पादित फुलको गुणस्तर राम्रो भएकाले त्यहाँको उत्पादन व्यापारीको रोजाइमा पर्ने गरेको बताइन्छ । खासगरी यी बस्तीमा उत्पादित फुल राजधानी काठमाडौँसहित विभिन्न शहरमा पुग्ने गरेको किसान र जिल्ला कृषि विकास कार्यालयले जनाए । 

पछिल्लो पटकफुललको खेती गर्नेलाई प्राविधिक सहयोग र बीउ संकलनमा सहयोग गरिने बताएपछि यसको खेतीमा रुचि देखाउने किसानको संख्या ह्वात्तै बढेको वरिष्ठ कृषि विकास अधिकृत बिराजीले जानकारी दिनुभयो । फुलखेतीबारे रुचि देखाउनेमा महिलाको संख्या अधिक रहेको कार्यालयले जनाएको छ । रासस

 लगाउने गरेकी थिए”, खत्रीले भन्नुभयो, “पोहोर तिहारताका व्यापारी घरै आएर नसोचेको रकम दिँदै पूmल मागेपछि त खेती नै गरौँ भन्ने लागेर दुई कट्ठाजतिमा फूल लगाउन थालेकी हुँ ।” यसपालि त असोज पहिलो सातामा भएको स्थानीय तहको चुनाव, तिहार, मंसिरको चुनाव र भर्खरै बितेको महाशिवरात्रि पर्वमा गरी फुलबाटै रु २५ हजारभन्दा बढी रकम लिइसकिएको खत्रीको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य