२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

सल्यानको सारपानी गर्पामा कृषिलाइ प्रवद्र्धन गर्नेगरि योजनाहरु सञ्चालन हुँदै

२०७५, ९ पुष सोमबार १३:०७

पुष ९, सल्यान | सल्यानको सारपानी गर्पामा कृषिलाइ प्रवद्र्धन गर्ने गरि यस वर्ष योजनाहरु सञ्चालन हुने भएका छन् । कपुरकोट गाउँपालिका वडा नम्बर १ र २ साविकको सारपानी गर्पा गाविसमा कृषि सडक, कृषि टहरा लगाएतका योजनाहरु सञ्चालनको क्रममा रहेको सम्बन्धीत वडा कार्यालयहरुले जनाएका छन् ।

वडा नम्बर १ मा विभिन्न १४ वटा योजनाहरु सञ्चालनको क्रममा रहेको वडा अध्यक्ष बालाराम खड्काले जानकारि दिएका छन् । धेरै घरपरिवार तरकारि तथा फलफुल खेतीमा आवद्ध भएकाले उत्पादित वस्तु बजार सम्म पुर्याउनकान लागी कृषि सडक, तरकारि संकलनका लागी टहरा निर्माण सम्बन्धी योजनाहरु गाउँपालिकामा धमाधम सम्झौता भइरहेको उनले बताए ।

यस्तै वडा नम्बर २ मा पनि १३ वटा योजनाहरु यस वर्ष सञ्चालन गर्न लागीएको वडाअध्यक्ष मान बहादुर रानाले बताएका छन् । नमुना वडा बनाउने उद्देश्यमा लागेको जनाउँदै उनले हरेक योजनाको प्रभावकारि अनुगमन गरिने पनि बताएका छन् । केहि ठूला योजनाहरु गाउँपालिकाले सञ्चालन गर्ने पनि वडाध्यक्ष रानाले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै