ललित बोहरा । पुष १७ डडेल्धुरा । अनेरास्ववियु डडेल्धुराले त्रिवेणि बहुमुखी क्याम्प ,सिद्वनाथ उमावि र जनज्योति मावि परशुराममा कमिटी गठन गरेको छ । जसमा क्रःमस हरेन्द्र साउद अध्यक्षतामा २५ सदस्यीय, जङ्ग बोहरा अध्यक्षतामा ३३ सदस्यीय र सवनम धामीको अध्यक्षतमा २५ सदस्यीय अने"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा । पुष १७ डडेल्धुरा । अनेरास्ववियु डडेल्धुराले त्रिवेणि बहुमुखी क्याम्प ,सिद्वनाथ उमावि र जनज्योति मावि परशुराममा कमिटी गठन गरेको छ । जसमा क्रःमस हरेन्द्र साउद अध्यक्षतामा २५ सदस्यीय, जङ्ग बोहरा अध्यक्षतामा ३३ सदस्यीय र सवनम धामीको अध्यक्षतमा २५ सदस्यीय अने"/>
४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

अनेरास्ववियु डडेल्धुराले भित्री मदेशका ४ बिद्यालयमा कमिटी गठन ,अध्यक्ष र उपाध्यक्ष बिच समन्वय अभाव

१८ पुष २०७३, सोमबार १४:४१

ललित बोहरा । पुष १७ डडेल्धुरा । अनेरास्ववियु डडेल्धुराले त्रिवेणि बहुमुखी क्याम्प ,सिद्वनाथ उमावि र जनज्योति मावि परशुराममा कमिटी गठन गरेको छ । जसमा क्रःमस हरेन्द्र साउद अध्यक्षतामा २५ सदस्यीय, जङ्ग बोहरा अध्यक्षतामा ३३ सदस्यीय र सवनम धामीको अध्यक्षतमा २५ सदस्यीय अनेरास्वबियू कमिटी गठन गरेको  जिल्ला कमिटी डडेल्धुराले बताएको छ । संगठन बिस्तारमा गरेको बिद्यार्थी भेलालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी तथा अनेरास्ववियु जिल्ला कमिटी उपाध्यक्ष सुरेन्द्र मल्ले समाजवाद सुहाउँदो शिक्षा प्रणालीको विकास गर्नु पर्ने बताउनु भयो । साथै शिक्षा क्षेत्र भित्रका माफियाको अन्त्य भएमा मात्र शिक्षाको विकास हुनेमा जोड दिर्दै  उपाध्यक्ष मल्ल अनेरास्ववियू डडेल्धुरामा रहेका गुटले अनेरास्ववियलाई कुनै असर नपर्ने र संगठन बिस्तारमा पनी कुनै असर नदेखीएको बताए । ३ ओटै क्याम्पसमा गरीएको कमिटी भेलामा प्रमुख अतिथि सुरेन्द्र मल्ल विशिष्ट अतिथि नेकपा एमाले जिकस हरि प्रसाद भट्ट अतिथि केसब बोहरा ,चक्र स्नेही ,बिजय महता, चक्र साउद, शेर विष्ट, बिरेन्द्र रानाले  सम्पुर्ण निर्वाचित कमेटीलाई हार्दिक बधाई सहित उज्ज्वल भविस्यको कामना गरेका थिए । 

अनेरास्ववियु डडेल्धुराले त्रिवेणि बहुमुखी क्याम्प ,सिद्वनाथ उमावि र जनज्योति मावि परशुराममा कमिटी गठन गर्दै उपाध्यक्ष सुरेन्द मल्ल 

यता अनेरास्ववियु डडेल्धुराका अध्यक्ष राम चन्द्र जोशीले  पनी बिभीन्न बिद्यालयमा कमिटी गठन गरेको समाचारहरु आएका थिए ।  अध्यक्ष र उपाध्यक्षले बिभीन्न स्थानमा कमिटी गठन गरी रहेको भएपनी  जिल्ला कमिटीले कमिटी गठन गर्ने निर्णय नगरेको स्रोतको दाबी छ । भित्र मदेश र अन्य गाबिसमा  अलग अलग रुपमा गरीएको कमिटी गठनले समयको सदुपयोेग भएकोमा राम्रो देखीन्छ भने अध्यक्ष र उपाध्यक्ष बिच समन्वय नै नभएकाले अन्य जिल्ला कमिटी सदस्यहरु निरास भएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की