पूर्वको एउटा गाउँमा लामो समय देखि खेतमा बाल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...   पूर्वको एउटा गाउँमा लामो समय देखि खेतमा बाल"/>
२०८२, २३ फाल्गुन शनिबार
काभ्रेपलान्चोक - KVP

समय र कर्मको सम्बध

२०७५, १२ बैशाख बुधबार १३:०२

पूर्वको एउटा गाउँमा लामो समय देखि खेतमा
बालिको काममा पानी नपरेको कारणले गर्दा धेरै नै गारो भईरहेको थियो
असारको महिनामा पनि पानी नपरेको कारणले गर्दा बालिको नोक्सन् हुने सम्भावना
धेरै जसो हुने भैसकेको थियो
|

धेरै जसो किसानहरुले काम बिगीरिने डरले आफ्नो
काम  छोडेर हात बाडेर बस् थाली सकेका थिए
| तर  एउटा किसानले भने  आफनो कामलाई नछोडी  आफनो मेहेनतलाई जारि राखे र कहिँ दिनमा न
आकाशबाट पानीको बर्सा भयो  र तो एक जना
किसान जसैले हार नमानी मेहेनत गरेको थियो उसको खेतमा मात्र धानको उपजनी भयो
| यो कथा त एउटा सानो उदाहरण मात्र हो समय र कर्मको सम्बधको बारेमा |

जसरी एउटा किसानले आफ्नो काम समयमा नै गरि छोडेर र उसले मात्र आफ्नो खेतमा बाली धानको उपाजनी गर्न
सके 
| त्यो नै हो समय र कर्मको सम्बध जसले समय कर्म गर्छ उसले फल
पाउछ
|

समय र कर्म को
सम्बध एक सिकको दुई पाटो जस्तै हो एक छ त अर्कोको छ एक छैन भने त्यो सिकानै होइन
|जो मान्छेले समय र कर्म दूबैलाई एक अर्कासंग जोडेर लान सक्छ उसले मात्र
जिन्दगीमा सफलता हासिल गर्न सक्छ
|
समय आफैमा एक मूल्यवान
चिज हो
| समयले  न त कसैको
लागि रोकीएको हुन्छ न त कुनै अबस्थालाई दया नै देखाउछ
|

कर्म हामीले गरेको काम र कामको प्रति फल हो | जुन  काम हामीले ठिक समयमा गर्छौं त्यसको प्रति फल
नै "कर्म" हो
| बाहिरबाट हेर्दा कर्म र समय बिचमा कुनै पनि
सम्बन्ध नभएता पनि  भित्रि रूपमा गहिरो
नाता रहको छ
|कर्म र समय बिच को सम्बन्ध के छ  भने जब एउटा मान्छेले आफनो सहि कर्म सहि समयमा
गर्न सक्छ तब मात्र उसैले मात्र जिन्दगीमा आफुले चाहिएको लक्ष्य प्राप्तिको गर्न
सक्छ
|

आजको समयमा जहाँ एउटा कुर्सिको पछाडी धेरै जनाको आखा लागेको
हुन्छ भने त्यस्तो अवस्थामा समयलाई नबुजाने र कर्म नगर्नलाई कहिले जिन्दगिमा सुख र
सफलता पाउन सकिदैंन
|

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त मतगणनास्थलमै ढलेका रास्वपा नेता दुर्गा रेग्मीको निधन ७९ वटा निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता कायम ९४ क्षेत्रको मतगणना जारी धादिङ–२ मा विवाद उत्पन्न भएपछि मतगणना रोकियो धादिङ १ मा आशिका तामाङको अग्रता रुकुम पूर्वमा प्रचण्डको फराकिलो अग्रता म्याग्दीमा महावीर पुनको फराकिलो अग्रता रुसी तेल भारतलाई बेच्न अमेरिकाको अस्थायी अनुमति सर्लाहीमा गगन थापा भारी मतले पछाडि जारी मतगणनामा ४१ सिटमा रास्वपाको अग्रता