ह्याक हुन नदिन यसरी सुरक्षित राख्नुहोस् आफ्नो फेसबुक अकाउन्ट
काठमाडौँ | पछिल्लो समय फेसबुक अकाउन्ट ह्याक हुने घटना बढिरहेका छन् । नेपाल प्रहरीकाे साइबर ब्यूरोमा आउने अधिकांश फेसबुक सम्बन्धी उजुरीमध्ये ६० प्रतिशत फेसबुक ह्याकसम्बन्धी हुन्छन् ।
सामान्यतः सामाजिक सञ्जाल प्रयोगकर्ताकै...