नेपालमा सशुल्क प्रसारण हुने सबै विदेशी टिभी च्यानल आजदेखि बन्द
साउन १, काठमाडौँ । सरकारले आजदेखि सबै सशुल्क प्रसारण हुने विदेशी च्यानल बन्द भएको जनाएको छ ।
‘आला कार्ट’ शुल्क प्रणालीका लागि सरकारले मागेबमोजिम वितरकहरुले च्यानलहरुको प्याकेजहरु उपलब्ध...