चैत ५, काठमाडौँ | आजभोलि प्राय सबैको हात हातमा स्मार्टफोन हुन्छ । स्मार्टफोन नहुने मान्छे सायदै भेटिन्छन् । धेरै काम मोबाइलबाटै हुन्छ । प्राय १ देखि २ वर्षमा नयाँ मोबाइल...