पुनः फेसबुक एपमा फर्किँदै मेसेजको इनबक्स, अब मेसेञ्जर एप नभए पनि हुने
फागुन २४, काठमाडौँ | अब फेसबुक एपमै मेसेजको इनबक्स उपलब्ध हुने भएको छ । कम्पनीले एक ब्लगपोस्ट प्रकाशित गर्दै मेसेज इनबक्सलाई पुनः फेसबुक एपमा नै फिर्ता ल्याउने कुराको जानकारी दिएको...