ट्विटरमा जस्तै अब फेसबुक र इन्स्टाग्राममा पनि ब्लू टिकको लागि मासिक शुल्क तिर्नुपर्ने
फागुन ८, काठमाडौँ | फेसबुक र इन्स्टाग्राम प्रयोगकर्ताहरूले अब आफ्नो खातामा ब्लू टिक राख्न शुल्क तिर्नुपर्ने भएको छ।
यी दुई सामाजिक सञ्जालको अभिभावक कम्पनी मेटाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मार्क जुकर्बर्गले...