फागुन ५, काठमाडौँ | साझा यातायात नेपालले आफ्नो मोबाइल एपलाई अपग्रेड गर्दै नयाँ फिचर ल्याएकाे छ । कम्पनीले स्ल्यास प्लस प्रालिसँग सहकार्य गरी 'साझा प्लस' नाम दिएर आफ्नो मोबाइल एपलाई...