चन्द्रमाको धुलोको प्रयोगले सूर्यको ताप रोकि पृथ्वीलाई चिस्याउन सकिन्छ: अध्ययन
एजेन्सी | विश्वको तापक्रममा भैरहेको वृद्धि कम गर्नका लागि वैज्ञानिकहरुले अनौठो तरिका खोजेका छन् । चन्द्रमाबाट निस्कने धूलोलगायत अन्तरिक्षको धुलोले सनशिल्डको रूपमा काम गरेर पृथ्वीलाई जलवायु परिवर्तनबाट जोगाउन सक्ने नयाँ...