नयाँ च्याटबटले गलत जवाफ दिएपछि गुगललाई एक दिनमै १०० अर्ब डलर घाटा
माघ २६, काठमाडौँ | एजेन्सी | गुगलले हालै सार्वजनिक गरेकाे च्याटबट 'बार्ड'ले गलत जवाफ दिँदा कम्पनीको शेयरमूल्यमा भारी गिरावट आएको छ । कम्पनीले बुधबार आयोजना गरेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सर्च...