आजदेखि नेपालमा फाइभजी सेवा परीक्षणको औपचारिक शुभारम्भ हुँदै
माघ २२, काठमाडौं । नेपाल टेलिकमले आजदेखि फाइभजी सेवाको आन्तरिक परीक्षण थालेको छ । १९औं वाषिर्कोत्सवको अवसरमा टेलिकमले फाइभजी सेवाको परीक्षणको औपचारिक शुभारम्भ गर्दैछ ।
बबरमहल र सुन्धारास्थित टेलिकमको कार्यालयमा राखिएका...