नयाँ स्मार्ट फोन किन्दै हुनुहुन्छ ? ध्यान दिनुस् यी ८ कुरा
पुस २७, काठमाडौँ । अहिलेको समयमा स्मार्ट फोन बजारमा छ्याछ्याप्ती उपलब्ध छन् । मोबाइल कम्पनीले नयाँ प्रोडक्ट बजारमा ल्याउँदा गर्ने अनेकन प्रतिबद्धताहरु हेर्दा र सुन्दा बजारमा भएका सबै फोन आकर्षक...