कृषि सिकाउन युवालाई दक्षिण कोरिया पठाइने, तलब एक लाख ८० हजार
पुस १४, कंचनपुर | कञ्चनपुरको जेठो भीदत्त नगरपालिकाले कृषिमा आधुनिक र वैज्ञानिक प्रविधि भित्र्याउन स्थानीय युवालाई दक्षिण कोरिया पठाउने भएको छ । नगर कार्यपालिकाबाट अनुमोदन गरी सम्झौतापत्र इन्टरनेशनल अर्वन ट्रेनिङ...