चितवनमा स्ट्रबेरीको व्यावसायिक खेती, टिकटक बनाउन अब शुल्क तिर्नुपर्ने
कुलप्रसाद काफ्ले | कात्तिक २३, चितवन | सप्तरी राजविराजका शशन देवकोटाको टिमले गत वर्ष भरतपुर महानगरपालिका-५ समिचोकमा १२ कठ्ठामा पहिलो पटक स्ट्रबेरीको परीक्षण खेती गरे । शशनसहित आठ जनाले स्ट्रबेरीको...