सन्धिखर्कमा रेविजविरुद्धको नि:शुल्क खोप
जेठ २७, अर्घाखाँची | सन्धिखर्कमा छाडा छोडिएका कुकुरलाई रेविजविरुद्धको निस्शुल्क खोप लगाइएको छ । नेपाल पशु स्वास्थ सेवा प्राविधिक संघ (नेल्टा) अर्घाखाँचीका अध्यक्ष प्रदीप आचार्यसहितको टोलीले सन्धिखर्क बजारका मुख्य स्थानमा...