जिल्ला समन्वय समिति अर्घाखाँचीमा एमालेकाे प्यानल निर्विरोध
जेठ २२, अर्घाखाँची | जिल्ला समन्वय समिति अर्घाखाँचीकाे सबै पदमा नेकपा एमालेका उम्मेदवार निर्विरोध चयन भएका छन् । ५ दलीय गठबन्धनले उम्मेदवारी नदिएपछि समन्वय समितिका सबै पदमा एमाले उम्मेदवार निर्विरोध...