जेठ १६, अर्घाखाँची | सन्धिखर्क-४ अमलडाँडामा रहेको मावली घर बसेर पढ्दै गरेका सम्राट नेपाली बिहीबार स्कुलबाट घर आउनासाथ आरू टिप्न बारीतर्फ लागे । आरू टिपेर प्लास्टिक भरे । घर लगेर...