पाणिनी गाउँपालिकामा एमालेका न्याैपाने विजयी
जेठ २, अर्घाखाँची | अर्घाखाँचीकाे पाणिनी गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवारलाई पराजित गर्दै नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
एमाले इतरको गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेस अर्घाखाँचीका सचिव समेत रहेका अच्युत...