आजसम्मका कुनै निर्वाचन हारेको छैन, यो निर्वाचन पनि जित्छु : चौहान
असोज ३१, अर्घाखाँची | आसन्न निर्वाचनमा अर्घाखाँची जिल्लाको प्रदेश सभा (क) को लागि उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादी अर्घाखाँचीका अध्यक्ष राम बहादुर चौहानले आफूले कुनै पनि हालतमा निर्वाचन जित्ने दाबी...