एमाले सचिव रायमाझीविरुद्ध अर्घाखाँचीमा भुसालको स्वतन्त्र उम्मेदवारी
असोज २३, अर्घाखाँची । नेकपा एमालेका केन्द्रीय सचिव टोपबहादुर रायमाझीविरुद्ध अर्घाखाँचीमा स्वतन्त्र पत्रकार हरिप्रसाद भुसालले उम्मेदवारी दर्ता गराएका छन् ।
स्वतन्त्र पत्रकार संघ अर्घाखाँचीका अध्यक्ष समेत रहेका पत्रकार भुसालले राष्ट्रिय स्वतन्त्र...