माघ १८, काठमाडौँ | प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत उदयपुरका किसानलाई सोमबार उदयपुर जिल्लाको सदरमुकाम गाईघाट बोक्सेमा रु ६० लाख बराबरको विभिन्न आधुनिक कृिष उपकरण तथा समग्री वितरण गरिएको छ...