‘आश्वासन धेरै पायौँ, अब विकास चाहियो’
कात्तिक २४, दोधारा चाँदनी | कञ्चनपुरको बेदकोट नगरपालिका–७ का विष्णु जोशीलाई दोधारा चाँदनीमा सुक्खा बन्दरगाह बन्ने र दैजीको छेलामा औद्योगिक क्षेत्र स्थापना हुने सुनेको दशकभन्दा बढी भइसक्यो ।
रोजगारीको सिलसिलामा भारतमा...