दुई महिनादेखि स्थगित जिल्ला प्रशासन कार्यालयको सेवा सञ्चालन
असार ८, कञ्चनपुर (रासस)। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका दुई महिनादेखि स्थगन गरिएका कार्यालयका कामकाज आजदेखि सञ्चालन भएका छन् । गत वैशाख १६ गतेदेखि जारी निषेधाज्ञापछि कार्यालयबाट प्रवाह हुने सेवाहरु स्थगन...