कोरोना कहरले यातायात क्षेत्र बढी प्रभावित
जेठ १४, महेन्द्रनगर (रासस) । सार्वजनिक बस ५३४ वटा रहेको कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली यातायात बहुउद्देशीय कम्पनी यतिबेला कोरोना कहरबाट सबैभन्दा बढी प्रताडित छ । अघिल्लो चैतको दोस्रो साताबाट स्थानीय प्रशासनले...