निर्मला पन्त प्रकरण- पाँचजनाको डीएनए संकलन गरेर फर्कियो अनुसन्धान टोली, रिपोर्ट कुर्दै
माघ २, काठमाडौँ | बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्त प्रकरणमा थप ५ जनाको डीएनए संकलन गरेर परिक्षणका लागि पठाइएको छ ।
गृहमन्त्री नियुक्त भएलगत्तै रवि लामिछानेले निर्मला पन्तका हत्यारा...