आफ्नै नाबालिका छोरी बलात्कारको आरोपमा बाबु पक्राउ
पुस ६, कञ्चनपुर | नाबालिका छोरी बलात्कारको आरोपमा कञ्चनपुरको दोधाराचाँदनीमा एकजना पक्राउ परेका छन्। आफ्नै १० वर्षीया नाबालिका छोरी बलात्कारको आरोपमा दोधाराचाँदनी नगरपालिकाका २७ वर्षीय बाबु पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका...