बाबुछोराको कुटपिटबाट ६८ वर्षीय वृद्धको मृत्यु
भदौ ६, कपिलवस्तु | कपिलवस्तु जिल्लामा कुलोको विषयमा कुटपिट हुँदा एकजनाको मृत्यु भएको छ । जिल्लाको महाराजगन्ज नगरपालिका–२ पडरीयामा कुलोको विषयमा आज दिउँसो भएको कुटपिटबाट अब्दुल जब्बारको मृत्यु भएको प्रहरीले...