जेठ ६, कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा रजत प्रताप शाह र उपमेयरमा आरतीदेवी चौधरी निर्वाचित भएका हुन् ।
नेपाली कांग्रेसका रजत...