बेलुन फुलाउने सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु
माघ २, कपिलवस्तु | माघे सक्रान्तिका अवसरमा आयोजित माघी मेलामा बेलुन फुलाउने सिलिण्डर विष्फोट हुँदा बेलुन बिक्रेताको मृत्यु भएको छ।
मृत्यु हुनेमा बेलुन बिक्रेता वाणगंगा नगरपालिका-८ का ६५ वर्षीय नासिर मोहम्मद रहेको...