कपिलवस्तुका जिल्ला न्यायाधीश गिरीमाथि बलात्कारको आरोप
मङ्सिर २०, काठमाडौँ | कपिलवस्तुका जिल्ला न्यायाधीश भुवन गिरीमाथि बलात्कारको आरोप लागेको छ । तर उनीविरुद्ध जाहेरी भने दर्ता भएको छैन ।
न्यायाधीश गिरीले पनि बलात्कार आरोप लगाउने महिलामाथि चोरीको आरोप...