काठमाडौँ जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना, १८ यात्रु घाइते
न्युज कारखाना | असोज २, कपिलवस्तु | कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसवासामा यात्रुबाहक बस दुर्घटना हुँदा १८ यात्रु घाइते भएका छन्। रुकुमबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख २९६ नम्बरको बस...