बसको ढोकाबाट खसेका परिचालकको पछाडिको चक्काले किचेर मृत्यु
कार्तिक ९, कपिलबस्तु । जिल्लाको शिवराज नगरपालिका १ उमरीमा बसको ढोकाबाट खसेर परिचालकको मृत्यु भएको छ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख ४७०४ नम्बरको बसको ढोकाबाट ४२ वर्षीय परिचालक सुधिर...