काभ्रे–२ मा हुमागाईंको फराकिलो अग्रता कायमै, पछ्याउँदै गोकुल बाँस्कोटा
मङ्सिर ६, काभ्रे । काभ्रे–२ मा नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईंले आफ्नो अग्रता कायमै राखेका छन् । नेकपा एमालेका गोकुल बाँस्कोटालाई पछि पार्दै हुमागाईंले आफ्नो अग्रता कायमै राखेका हुन् ।