लप्सी टिप्ने क्रममा रूखबाट लडेर काभ्रेमा ३१ वर्षीय युवकको मृत्यु
कात्तिक २९ काठमाडौँ | बेथानचोक गाउँपालिका-४ पटगाउँबेसी बस्ने ३१ वर्षीय इन्द्र कुमार तामाङको रूखबाट लडेर सोमबार दिउँसो मृत्यु भएको छ।
छिमेकीको बारीमा रहेको लप्सीको रूखमा चढी लप्सी टिप्ने क्रममा रूखबाट लडेर...