तार्केश्वर घटना : श्रीमती र छोराछोरीको हत्यापछि श्रीमानले गरे आत्महत्या
साउन १६, काठमाडौं | काठमाडौंको तार्केश्वर नगरपालिका–२ पदमसालमा एकै परिवारका चारजना मृत अवस्थामा फेला परेको विषयमा फरेन्सिक डा. गोपाल चौधरीसहितको टोली अनुसन्धानमा खटिएको छ ।
सोमबार बिहान एकतले घरमा गोरखाको भिमसेनथापा–६...