जेठमै आएको बाढीले जलमग्न बन्यो बनेपा, अरनिको राजमार्ग अवरुद्ध
जेठ १६, बनेपा | जेठमै आएको बाढीले काभ्रेको बनेपा बजार जलमग्न बनेको छ ।
स्थानीय पुण्यमाता खोला बजारमा पस्दा बनेपास्थित पुलबजार क्षेत्रमा सडक अवरुद्ध बनेको स्थानीय रविन गौतमले जानकारी दिए ।
अतिक्रमण...