गठबन्धनमा एकीकृत समाजवादीलाई धोका ! धुलिखेलमा कांग्रेसका बागीको अग्रता
वैशाख ३१, धुलिखेल | धुलिखेल नगरपालिकामा ९०० मतगणना हुँदा नेपाली कांग्रेसका बागी उम्मेदवार विदुर बस्नेतले अग्रता लिएका छन् ।
स्वतन्त्रबाट उम्मेदवारी दिएका उनले ४०६ मत ल्याएर अग्रता कायम...