काभ्रे प्रशासनद्वारा अत्यावश्यक बाहेकका सेवा बन्द
माघ ७, काठमाडौँ | जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले कोरोना भाइरसबाट कार्यालयका कर्मचारी सङ्क्रमित भएपछि छ दिन अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने जनाएको छ ।
आज सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारद्वारा जारी...