मङ्सिर २८, काठमाडौँ | काभ्रेको बेथानचोक गाउँपालिकाले आज शोक विदा दिने निर्णय गरेको छ । मंगलबार साँझ भएको बस दुर्घटनामा परि मृत्यु भएकाहरूप्रति दःख व्यक्त गर्दै र घाइतेहरूप्रति शिघ्र स्वास्थ्य...