काभ्रे बस दुर्घटना : मृतक १३ जनाको पहिचान खुल्यो
मङ्सिर २८, काभ्रेपलाञ्चोक | काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ चलाल गणेस्थानमा मङ्गलबार साँझ भएको बस दुर्घटनामा ज्यान गुमाएका १७ मध्ये १३ जनाको सनाखत भएको छ ।
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीका...