१७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा एक पक्राउ
मङ्सिर २५, गुल्मी । १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
गुल्मी मुसिकोट नगरपालिका-१ पखेरा बस्ने २१ वर्षीय दीपेन्द्र विकलाई प्रहरीले पक्राउ गरेको हो।
उनलाई शनिबार दिउँसो पक्राउ गरेको जिल्ला...